Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बसपार्कको प्रहरी बिटमा महानगरले चलायो डोजर

बैशाख, १२ काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले डोजर लगाएर पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ ।
आज महानगरले काठमाण्डौको भ्यु टावर नजिक रहेको पुरानो बसपार्कको सडक पेटीमा रहेको प्रहरी बिट हटाएको हो । महानगरले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजना अनुसार काम अघि बढाएको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com