Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु

बैशाख,९ काठमाण्डौ । कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यस्तै थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार १४८ जनाको नमूना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com