Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

ल्यापटप चोरी गरेको आरोपमा एक जना पक्राउ

बैशाख,४ काठमाडौं । बुटवलमा ल्यापटप चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१३ लालीगुँरास पथका एक स्थानीयको कोठामा पसेर ल्यापटप सहितको सामान चोरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय शुक्र परियार पक्राउ परेका छन् ।

परियारले घरमा कोही नभएको मौका छोपी ल्यापटप, मोबाइल र २ थान स्पिकर चोरी गरिरहेका बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com