Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

भारतमा एकै दिन थपिए ४ हजार ४ सय ३५ कोरोना संक्रमित

चैत्र,२२ काठमााडौं । भारतमा कोरोना संक्रमण फेरि उकालो लागेको छ । गएको २४ घन्टामा मात्रै साढे चार हजार संक्रमित फेला परेका छन् । यो साढे पाँच महिना यताकै सर्वाधिक संख्या हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ४ हजार ४ सय ३५ संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या बढेर २३ हजार ९१ भएको छ ।
यस्तै भारतमा एकैदिन १५ जना मृत्यु भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com