Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै

चैत्र,१६ काठमाडौं । आज नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पार्टीबाट कसको नेतृत्वमा सरकारमा सहभागी गराउने र कसलाई मन्त्री बनाउने भन्ने बारेमा निर्णय हुने बताइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com