Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

उपराष्ट्रपति चुनावमा किरियापुत्रीले गरे मतदान

चैत्र,३ काठमाण्डौ । उपराष्ट्रपति पदका लागि आज भइरहेको चुनावमा किरियापुत्रीले मतदान गरेका छन् ।
गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ ९२० का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।

पिता लोकराजको निधनमा किरिया बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com