Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

माओवादी धारका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा बीचको छलफल स्थगित

फागुन, ३० काठमाडौं । माओवादी धारका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल स्थगित भएको छ। छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए ।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो। तर स्थल व्यवस्थापना नभएको भन्दै आजको कार्यक्रम स्थगित भएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com