सिंहदरबारभित्र सर्वसाधारण सहज छिर्न पाउनुपर्छ: सांसद प्रकाश ज्वाला
उनले सांसदहरू र उनीहरूका आफन्तहरू मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणहरूलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे ।
Facebook Comment