Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पोखरामा बस दुर्घटना हुँदा ५१ जना घाइते

फागुन,७ काठमाडौं । पोखरामा यात्रुबाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा धेरै विद्यार्थी रहेका छन् ।
पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पृथ्वी राजमार्गमा रहेको पोखरा महानगरपालिका–२७ डाँडाको नाक प्रहरी चौकी नजिक सडकबाट तल खोल्सामा खसेको थियो ।

घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित अरू विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com