Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

हास्य कलाकार पवन खतिवडा मादक पदार्थ सेवन गरी झैझगडा गरेको आरोपमा प्रकाउ

फागुन,३ काठमाडौं । नेपाल प्रहरीले हास्य कलाकार पवन खतिवडालाई मोरङबाट हिजो राती पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टीकाबहादुर कार्कीले खतिवडालाई राती १२ बजे बेलबारी नगरपालिका ३ बाट पक्राउ गरेको बताए ।

उनले भने, ‘मध्यरातमा मादक पदार्थ सेवन गरी स्थानिय दुई जनासँग झैझगडा गरेको अवस्थामा पक्राउ गरेका हौं।’ डीएसपी कार्कीले आज दुइ पक्षबीच छलफल भइरहेको बताएका छन् ।

प्रहरी कला क्षेत्रमा म्याकुरीको नामले परिचित खतिवडासहित २ जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । झैझगडा भएपछि स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com