Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र विदेश सचिव क्वात्राबीच भेटघाट

फागुन,२ काठमाडौं । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन्। दुईजनाको विषयमा ऊर्जा सहकार्यको विषयमा छलफल भएको भारतीय दूतावास स्रोतले बताएको छ ।

नेपालले अहिले ४५२.६ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिरहेको छ । विदेश सचिव क्वात्राले नेपालले यसरी विद्युत् निर्यात गरेकोमा खुसी व्यक्त गर्दै यसले भारतलाई बिजुली प्रदान गरेकोमा धन्यवाद दिएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com