Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक सुरु

फागुन, १ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ। आजको बैठकमा पार्टीको केन्द्रीय समिति विस्तार र अन्य समितिहरु गठनको एजेन्डा प्रस्तुत भएको रास्वपाले बताएको छ ।

पार्टी कार्यालय बसुन्धरामा सुरु भएको बैठकमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले छलफलका एजेण्डा पेस गरेका हुन्। उनका अनुसार रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्ने गरी आजको बैठकको एजेन्डा बनाइएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com