Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

माओवादी केन्द्रको स्थायी कमिटी बैठक ११ बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपा माओवादी केन्द्रले बताएको छ ।

बैठकमा राजनीतिक घटनाक्रम, गृह मन्त्रालयको जिम्मेवारी र आगामी राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुने बताइएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com