Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जेठ १४ र १५ मा हुने भयो क्यानको निर्वाचन

माघ,१८ काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । क्यानको पोखरामा बसेको बैठकले जेठमा निर्वाचन गर्ने र फागुन १४ र १५ गते सुर्खेतमा हुने साधारणसभाले मिति तय गर्ने निर्णय गरेको हो ।

क्यानको नयाँ निर्वाचनका लागि दुई धार तयार भएका छन् । असोक नाथ प्याकुरेलको टोलीले क्यानको बोर्ड सदस्य सहित राजीनामा दिएपछि क्यानमा दुई धारको चर्चा चलेको थियो ।

अहिले अध्यक्ष चन्दको एक धार र असोक नाथ प्याकुरेरको अर्को धार बनेको छ। अहिले क्यानको निर्वाचनका लागि पूर्व कप्तान पारस खड्काले पनि तयारी गरेको बुझिएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com