Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

रविले गृह मन्त्रालय नपाए सरकार छोड्ने चेतावनी

माघ,१७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताएका छन् ।

ुप्रधानमन्त्रीसँगको छलफल सकारात्मक देखिएन । साँझसम्ममा प्रधानमन्त्रीले हामीलाई गृह दिने निर्णय नगरे सरकारबाट बाहिरिने सम्भावना छु, रविको सचिवालयका एक सदस्यले भने ।
उनका अनुसार साँझ पत्रकार सम्मेलन गरेर सरकार छोडेको जानकारी सार्वजनिक गर्ने तयारी रास्वपाले गरेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com