Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जनता समाजवादी पार्टीले सभामुखमा एमालेका उम्मेदवारलाई मत दिने

माघ,५ काठमाडौं ।जनता समाजवादी पार्टीले सभामुखमा एमालेका उम्मेदवारलाई मत दिने भएको छ । आज जसपा बैठकले सत्ता गठबन्धनको सहयोगमा उम्मेदवार बनेका एमालेका देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको प्रचार विभागका पूर्ण बस्नेतले बताए ।

जसपाले घिमिरेलाई मत दिने निर्णय गरेसँगै घिमिरेको पक्षमा सात दल एक ठाउँ उभिएका छन् । आज प्रतिनिधिसभामा सभामुखको चयन हुँदैछ । सभामुख चयन गर्न अहिले संसद बैठक चलिरहेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com