Yeti Khabar

२०७९ माघ २२, आईतवार - Sun Feb, 2023 -

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु ४ जना घाइते

पुष,२५ काठमाडौं । पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।
रम्भा गाउँपालिका(३ कालीगण्डकी कोरिडोर सडक खण्डमा गएराति भएको दुर्घटनामा रम्भा गाउँपालिका १ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

लु ४ त ७९१६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरीले बताएको छ ।
घाइतेहरुको तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com