Yeti Khabar

२०७९ माघ २२, आईतवार - Sun Feb, 2023 -

सेती नदीमा बगेर डोटीका एक युवाको मृत्यु

पुष,२४ काठमाडौं । सेती नदीमा बगेर डोटीका एक युवाको मृत्यु भएको छ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका ३२ वर्षीय तेज बिकको शनिबार मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार तेज पिपल्लाको पक्की पुल नजिकै नुहाउने क्रममा बगेका थिए।

नदीमा बगेर बेपत्ता भएका उनी दुई सय मिटर तल बेहोस अवस्थामा फेला परेका थिए।
उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com