Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको फराकिलो अग्रता कायम

मंसिर,१७ काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले फराकिलो अग्रता कायम राखेका छन्।
जारी मतगणनामा गुरूङले ३० हजार ३ सय १३ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले २४ हजार २ सय ७५ मत ल्याएकी छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com