Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

आगो ताप्ने क्रममा पोलेर ९ वर्षीय बालकको मृत्यु

कार्तिक, २४ काठमाडौं । तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले बताउनु भयो ।

२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए ।

पोखरामा उपचारका क्रममा गएराति बालकको मृत्यु भएको खड्काले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com