Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज

कार्तिक,३ काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गरिँदै छ । समापन समारोहमा दसौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने कार्यक्रम छ ।

दसौँ संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा र गण्डकी प्रदेशका सबै जिल्लाहरूमा विभिन्न विधाका खेलहरू सञ्चालन भएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com