Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कात्तिक ४ गते ओलीले जनतासँग फोनमा कुरा गर्ने

कार्तिक, १ काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोन कुराकानी गर्नुहुने भएको छ ।
आज आजफेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै ओलीले कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने बताउनु भयो। आउँदो चुनावलाई लक्षित गरेर मा केन्द्रित रहेर ओलीले नागरिकको सुझाव लिन खोजेको बताइएको छ ।

अध्यक्ष ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नो नाम र नम्बर ओलीको फेसबुक पेजको म्यासेज बक्समा पठाउनुपर्ने छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com