Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

मोटरसाइकलले ठक्कर दिदा पाँच बर्षीय बालकको मृत्यु

असोज,२८ काठमाडौं । दाङमा मोटरसाइकलले ठक्कर दिदा पाँच बर्षीय बालकको मृत्यु भएको छ।
शान्तिनगर गाउँपालिका-७ खैरेनीका ५ वर्षीय छोरा स्मार्ट डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
आज बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकले बालकलाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। उनको उपचाकार क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com