Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक मतपत्र ढुवानी

असोज,२८ काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु गरेको छ । पहिलो चरणमा ८ जिल्लामा मतपत्र ढुवानी गरिएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए ।

पहिलो चरणमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा मतपत्र ढुवानी गरिएको हो । अन्य जिल्लामा क्रमशः मतपत्र ढुवानीको काम गर्दै जाने पौड्यालले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com