Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

असोज,२६ काठमाडौं । पूर्वी नवलपरासीमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन्।
भारतबाट ग्यास बोकेर आएको २४६० नम्बरको ट्यांकर त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले बताएको छ ।

दुर्घटनामा भारतको उत्तर प्रदेश घर भएका १८ वर्षीय जयनारायण पालको मृत्यू भएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com