Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुहुने भएको छ। उम्मेदवारी मनोनयनका लागि रविसहितको टोली चितवन आइपुगेको छ ।

यसअघि चितवन(३ बाट उठ्ने तयारी गर्नुभएका उहाँले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने निर्णय गर्नुभएको हो । काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन(१ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्र अभियान्ताहरुसँग छलफल गर्ने बताइएको छ। उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com