सत्ता गठबन्धनको बैठक जारी
असोज,२० काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ दल गठबन्धनको बैठक सुरू भएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसिरहेको छ। गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपा असन्तुष्ट छ।
Facebook Comment