Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

बढ्यो सुन चाँदीको भाउ

असोज,६ काठमाडौं । सुन चाँदीको भाउ फेरि बढेको छ ।
आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ ।भने
चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com