Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

ब्राउनसुगर सहित एक जना पक्राउ

भदौ,३१ काठमाडौं । बाँके प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका वडा नं. ४ एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।

भारतबाट पैदल आइरहेका चौधरीलाई शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइ राखेको पाँच पोका ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com