Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु

भदौ,३१ काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
महानगरका मेयर बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताउनु भएको छ ।

साथै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निस्शुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उहाँले बताउनु भएको छ । यसैबीच, डेङ्गी तीव्र रुपमा फैलिएपछि काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाले आउँदो असोज ३ गते परेको संविधान दिवसको अवसर पारेर ‘स्टप डेङ्गी’ अभियान सञ्चालन गर्ने भएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com