Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

साढे सात लाख नगदसहित एक जना पक्राउ

भदौ,२६ काठमाडौं । पर्सामा साढे सात लाख स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका-२ श्रीराम सिनेमा हल पछाडि सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

पोखरिया नगरपालिका-९ बैरिया विर्ताका ३५ वर्षीय महम्द रिजवान आलमलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com