Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भारत : गंगा नदीमा ५५ जना सवार डुङ्गा डुब्यो, १० जना बेपत्ता

भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुङ्गा डुबेको छ । डुङ्गामा ५५ जना सवार थिए जसमध्ये करिब १० जना हराइरहेका छन् । दुर्घटना बिहिबार राति शाहपुरको शेरपुर घाटमा भएको हो ।

शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com