Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु

भदौ,१९ काठमाडौं । कञ्चनपुरमा चट्याङ लागेर आज दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको हो ।
कृष्णपुर नगरपालिका ७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तराको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले बताउनु भयो ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरूको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com