कैलालीमा एक वृद्ध महिलाको शव फेला
भदौ,१६काठमाडौं । कैलालीमा एक महिलाको शव फेला परेको छ।
आज बिहान भजनी नगरपालिका–३ कुसुमघाटस्थित मोहना नदीमा महिलाको शव फेला परेको हो।
कपाल फुलेकी वृद्ध महिलाको शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
Facebook Comment