Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

श्रीमान-श्रीमतीको शव फेला हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका

भदौ,१६काठमाडौं । रोल्पामा श्रीमा-श्रीमतीको शव फेला परेको छ। उनीहरूको हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।
जिल्लाको माडी गाउँपालिका वडा नं. ३ तालावाङमा जिल्लाकै परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका २५ वर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती हिजो दिउँसो मृत फेला परेका थिए।

उनीहरू स्थानीय जयलाल डाँगीको घरमा मजदुरी गरी बस्दै आएका थिए।
मृत फेला परेका दुबै जनाको शरीरमा घाउ खत र चोटपटक देखिएको हुँदा उनीहरूको कसैले रातिमा विभत्स हत्या गरेको अनुमान भइरहेको एक प्रहरी अधिकारीले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com