Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

ब्राउन सुगरसहित बाँकेमा एक व्यक्ति पक्राउ

भदौ, ६काठमाडौं । साढे १४ सय ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बाँकेमा एक व्यक्ति पक्राउ परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ११ त्रिभुवन चोक नजिकैबाट सोही वडा निवासी ४९ वर्षीय कल्लु कबडिया पक्राउ परेका हुन्।

लागुऔषधको लुकीछिपी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले आइतबार मध्यान्ह १२ बजेतिर कबडियालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए।

कालो प्लाष्टिकमा पोका बनाइरहेको समयमा तीन पोका ब्राउन सुगरजस्तो देखिने १४ ग्राम ५०० मिली ग्राम तौल धुलो रहेको पाइएको डिएसपी घर्तीले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com