Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

भदौ, १ काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।

अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि आज अस्पताल भर्ना भएकी छिन ।
हिमानी ललितपुरको मेडिसिटीमा भर्ना भएकी उनलाई घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com