Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

भदौ,१ काठमाडौं । पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमित थपिएका छन् । ६३८३ जनामा गरिएको नमुना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ३२८ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् भने १८९७६७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । सो समयावधिमा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com