Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

साउन,२६ काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
हिजो राति मुग्लिन-नारायणगढ सडकखण्डस्थित जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९९५५ नम्बरको ट्रकले अन्दाजी २४/२५ वर्षका नाम, थर, वतन नखुलेका पैदलयात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com