Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु

साउन, २० काठमाडौं । मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतमा एक महिलाको मुत्यु भएको छ ।
रत्न राजमार्ग अन्तर्गत बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर(१२, की ४३ वर्षीया बालकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए ।

उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com