Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एक युवकको शव शौचालयको ट्यांकीमा फेला

साउन,१६ काठमाडौं। सर्लाहीमा हत्या गरिएको अवस्थामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको छ ।
जिल्लाको हरिपूर्वा नगरपालिका– ३ धनकौल निवासी १९ बर्षीय सुशीलकुमार यादवको शव गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

उनको शरीरमा धारिलो हतियारका निलडाम देखिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com