Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सुनको मूल्य बढ्यो

साउन, १३ काठमाडौं । साताको अन्तिम दिन आज सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार १ सय रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य ९४ हजार ८ सय र तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य १ हजार २२० रुपैयाँ प्रतितोला कायम भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com