Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

लघुवामा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते

साउन,८ काठमाडौं । पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो।

घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ।
‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं।

बस सडकबाट १ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए।
मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com