Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

आज साउन महिनाको पहिलो सोमबार बिहानैदेखि व्रतालु महिलाको भीड

साउन, २ काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबार हिन्दू महिलाहरूका लागि विशेष दिन मानिन्छ । आजको दिन महिलाहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् ।

देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज बिहानैदेखि व्रतालु महिलाहरू भक्तिभाव व्यक्त गर्न पुगेका छन् ।
साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com