Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कैलालीमा पुरुषको शव फेला

कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ । बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका होे ।

उनको शव अत्तरियास्थित सब डिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ । अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com