Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज थप २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको कोरोना परीक्षण गरिएको थियो।
जसमध्ये ११९९ जनाको पिसिआर गर्दा १५२ मा संक्रमण र १८९१ जनाको एन्टिजेन गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।
आज उपचारपछि ५१ जना अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com