Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

थप २२९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २०६ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ६४४ जनाको पिसिआर र दुई हजार ७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार २८४ जना सक्रिय संक्रमित छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com