Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

खोलाको किनारमा एक वृद्धाको शव फेला

असार, २५ काठमाडौं । धादिङमा एक वृद्धाको शव फेला परेको छ।
शनिबार सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित खोलाको किनारमा एक वृद्धाको शव फेला परेको हो।

निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन्। तर फर्किएर नआएपछि उनको खोजी थालिएको थियो। खोज्ने क्रममा प्रहरीले खोला किनारमा उनको शव फेला परेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com