Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बुढीगंगामा मतगणना जारी

असार, २४ काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ।
हिजने यहाँ स्थानीय चुनाव गरिएको थियो।

वैशाख ३० मा गरिएको चुनावमा बुथ कब्जा भएपछि यहाँ पुन: निर्वाचन गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मत गणना सुरू गरिएको बताए। दुई टोली बनाएर मतगणना सुरू गरिएको उनले जानकारी दिए।

वडा नम्बर १ र १० को मतगणना सुरू गरिएको छ।
नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com