Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

६४ वर्षीया महिला डेरामा मृत फेला

असार, २० काठमाडौं । काठमाडौंको कपनस्थित बालुवाखानीमा ६४ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । विराटनगर घर भएर कपन बस्ने सविता गिरी खड्का मृत फेला परेकी हुन् ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । मृतक छोरासँग बस्दै आएकी थिइन् । छोरा अयोदिन खड्का सुस्त मनस्थितीका छन्
बेडमा मृत भेटिएकी सविता गिरीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com